दफा
विवरणपत्र प्रकाशित गर्नु पर्ने
कोषले आफनो शेयर वा डिबेञ्चर बिक्रीको लागि निष्काशन गर्नुभन्दा अगाडि तोकिएबमोजिमको कुराहरू खुलाई तोकिएबमोजिम विवरणपत्र प्रकाशित गर्नु पर्नेछ ।